मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय « Arthapath.com
६ असार २०८२, शुक्रबार

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने छलफल गरेको छ । “यसबारेमा नीतिगत छलफल भएको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएका छन् ।”
व्यक्तिका नामका विषयमा छलफल भएको छैन । कसलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्