नुवाकोटमा चोरी गर्ने चारजना भारतिय नागरिक पक्राउ « Arthapath.com
११ आश्विन २०७७, आईतवार

नुवाकोटमा चोरी गर्ने चारजना भारतिय नागरिक पक्राउ



नुवाकोट । चोरो गरेको आरेपामा ४ जना भारतिय नागरिक पक्राउ परेका छन ।उनीहरुले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा नुवाकोट आर्दश बहुमुखी क्याम्पसको पछाडि रहेको बरफ कारखानामा आइस बनाउने मेसिनको जाली चोरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई आईस बनाउने मेसिनको जालीसहित बट्टार घंटाघरबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ गरिएकालाई प्रहरी चौकीमा लगेर थप अनुसन्धान सुरु गरीएको छ ।त्यस्तै चोरी गर्ने अरु दुई जना भने फरार रहेको नुवाकोट प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्