नेप्सेमा सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेप्सेले गर्यो पत्राचार « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

नेप्सेमा सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेप्सेले गर्यो पत्राचार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचिकुत भएको कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेपाल स्टक एक्सचेञ्जले निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै २०७७र७८ को लागि नविकरण शुल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरुलाई असोज मशान्तसम्म नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरीवाना बुझाउनुपर्ने नेप्सेले सुचनामा लेखेको छ ।


प्रतिक्रिया दिनुहोस्