दीगोे स्वर्ण उत्सव– हरेक खरिदमाचार तोलासम्म सुन र अरु थुप्रै उपहार « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

दीगोे स्वर्ण उत्सव– हरेक खरिदमाचार तोलासम्म सुन र अरु थुप्रै उपहार



काठमाडौं । दीगोेले दीगोे ब्रान्डकाविद्युतीय सवारी साधनखरिद गर्ने प्रत्येक ग्राहककालागि दसैं अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ ।

यो उत्सवमाग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमाचार तोलासम्म सुन उपहार पाउने छन् । यसबाहेक पनिग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्मकर्जाको सुविधापाउनेछन् ।

यसकाअतिरिक्तग्राहकले ७० प्रतिशतकमचालूखर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कममर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभपनिलिनपाउने छन् । दीगोेले नेपालीबजारमादीगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सवयीचारवटै मोडलहरुमा लागू हुनेछ ।

दीगोे इ८ ह्याचब्याक कार हो । यो मोडलको मुल्य २४ लाख ९४ हजार रुपैयाँतोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ ।

डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँतोकिएको छ । यसमा ४२ किलोवाटआवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ ।

त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो । ९० लाख रुपैयाँमूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ ।

त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ । १ करोड २६लाख ५० हजार मूल्यतोकिएको यो बसको सिट क्षमताआवश्यकताअनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ ।

चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमाबोल्दै दीगोे कम्पनीकासिइओ हेमन्त पुरानिकले भन्नुभयो, ‘यो बजारमा उपलब्ध मध्येको उत्कृष्ट अफर हो ।

ग्राहकले एकातिर सवारी साधनमा धेरै आकर्षक अफर पाइरहनुभएको छ भने त्यही समयमा उहाँहरुले विद्युतीय बाहनको जबरदस्त, लाभ पाउने छन ।


प्रतिक्रिया दिनुहोस्