काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौ उपत्यकामा कोरोनाको जोखिम उच्च बन्दै गएको छ । आजनै थप १०१७ जना उपत्यकामा थपिएका छन ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका हुन ।