समृद्धि फाइनान्समा कर्मचारी आवश्यकता « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

समृद्धि फाइनान्समा कर्मचारी आवश्यकता



काठमाडौं । समृद्धि फाइनान्सले रोजगारीको अवसर दिएको छ । समृद्धि फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले ब्रान्च म्यानेजर (जुनियर अफिसर र असिस्टेन्ट म्यानेजर) का लागि कर्मचारीको माग गरेको हो । कम्पनीले चितवन र पोखराको लागि कर्मचारीको माग गरेृको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्