नुवाकोटका भण्डारी त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदमा मनोनित « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नुवाकोटका भण्डारी त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदमा मनोनित



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद् त्रिवि सभाको सदस्यमा नुवाकोटका शिवबहादुर भण्डारी चएन भएका छन ।

उनीकेही दिन अघि त्रिवि सभामा मनोनित भएका हुन । भण्डारी लामो समयदेखि शिक्षा सेवामा क्रियाशिल रहेका थिए ।

तीन दशक बढी समय शिक्षा क्षेत्रमै व्यतित गरे्का भण्डारी नुवाकोटको सूर्यगढी सामुदायिक क्याम्पस चोकदेको क्याम्पस प्रमुख समेत रहेका छन ।


प्रतिक्रिया दिनुहोस्