अन्तत ३ दिनअघि स्थगित भयाे नेकपा केन्द्रीय समिटि बैंठक « Arthapath.com
१२ कार्तिक २०७७, बुधबार

अन्तत ३ दिनअघि स्थगित भयाे नेकपा केन्द्रीय समिटि बैंठक



काठमाडाैं । नेकपा केन्द्रीय कमिटि बैठक अन्तत स्थगित भएकाे छ । यसअघि घाेषणा कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको थियाे ।

पार्टी अध्याक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अाेली र अर्का अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटि बैठक राेकेका छन ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञेप्ती निकालेर बैठक स्थगित गरेकाे बताए । अव स्थगित बैठक मंसिर १५ देखि १७ गतेलाई नयाँ मिति तय भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्