गैंडाको आक्रमणबाट एक जनाको ज्यान गयो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

गैंडाको आक्रमणबाट एक जनाको ज्यान गयो



काठमाडौं । नवलपरासीको पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका–१७ कुलेनीमा गैंडाको आक्रमणमा परी ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको हो ।

आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैंडाले उनलाई आक्रमण गरेको थियो । उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै उनको ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस्