रोजगारीको खोजीमा हुनुहुन्छ ?गोर्खाज फाइनान्सले माग्यो जुनियर असिष्टेनदेखी ब्रान्च म्यानेजरसम्म « Arthapath.com
१९ कार्तिक २०७७, बुधबार

रोजगारीको खोजीमा हुनुहुन्छ ?गोर्खाज फाइनान्सले माग्यो जुनियर असिष्टेनदेखी ब्रान्च म्यानेजरसम्म



काठमाडौं । गोर्खाज फाइनान्सले विभिन्न ५ पदको लागि कर्मचारी माग गरेको छ । फाइनान्स कम्पनीले ब्रान्च म्यानेजर, डिजिटल बैंकिङ अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यलय समयभित्र इमेल मार्फत आवेदन दिइसक्नुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्