शुक्रबार १ हजारले बढेको सुनको मूल्य आइतबार कति बढ्यो ? « Arthapath.com
९ असार २०८२, सोमबार

शुक्रबार १ हजारले बढेको सुनको मूल्य आइतबार कति बढ्यो ?



काठमाडौं । साताको पहलिो दिन सुन चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ रुपैयाँ पुगेको छ ।

त्यस्तै तेजावी सुन तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलमा १ हजार रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्