निर्धन उत्थान लघुवित्तको ३० लाख कित्ता बोनस शेयर सूचिकृत « Arthapath.com
२३ असार २०८२, सोमबार

निर्धन उत्थान लघुवित्तको ३० लाख कित्ता बोनस शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ ।

नेप्सेले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था कम्पनीको ३० लाख कित्ता बोनस शेयर सूचिकृत भएको जनाएको छ । सूचिकृत भएको बोसन शेयर आजैबाट कोरोबार गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्