ग्लोबल आइएमइ बैंकले माग्यो कर्मचारी, कसरी आवेदन दिने ?

काठमाडौं । ग्लोवल आईएमई बैंकले विभिन्न तहमा कर्मचारी मागेको छ । बैंकले एक सूचना प्रकाशित गरी बैंकको लागी विभिन्न तहमा कर्मचारी माग गरेको हो ।
कसरी आवेदन दिने ?
ग्लोवल आईएमई बैंकको वेभ साइटमा गएर वा तल दिइएको लिंकमा गएर पनि आवेदकले आफुले चाहेको पदमा आवेदन दिन सक्नेछन ।
Apply from here: https://career.gibl.com.np
