१० मिनेटमै ३० अंकले बढ्यो नेप्से, नेप्सेमा १८११.११ को नयाँ रेडर्क राख्न सफल « Arthapath.com
७ मंसिर २०७७, आईतवार

१० मिनेटमै ३० अंकले बढ्यो नेप्से, नेप्सेमा १८११.११ को नयाँ रेडर्क राख्न सफल



काठमाडौं । आइतबार सेयर कारोबार खुलेको पहिलो हावरको १० मिनेट निबत्दै ३१ अंकले नेप्से उकालो लागेको छ । आज ११ बजेर १० मिनेट जाँदा परिसूचक ३१.१४ अंकले बढेर १८०९.२६ अंक माथि पुगेको हो । जुन पछिल्लो दिनको तुलनामा १.७५ प्रतिशतले बढी हो । नेप्से परिसूचकले १८०० को सीमा पार गरेको छ । नेप्सेमा १८११.११ को नयाँ रेडर्क राख्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्