नीति अनुसन्धान प्रतिष्ठानमा विभिन्न पदका लागि कर्मचारी माग
काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न विषय समूहका अनुसन्धानकर्ता र सह–अनुसन्धानकर्ताको पदपूर्तिको लागि मिति कार्तिक १ गते दरखास्त आह्वान गरेकोमा पर्याप्त दरखास्त नआएकोले सो विज्ञापन रद्द गरी छनोटका संशोधित आधारहरू र नयाँ दरखास्त फारामका साथ पुनः दरखास्तको आह्वान गरिएको छ ।