ज्योति विकास बैंकमा कर्मचारी आवश्यक्ता, फारम भर्ने तरिकासहित « Arthapath.com
१६ मंसिर २०७७, मंगलवार

ज्योति विकास बैंकमा कर्मचारी आवश्यक्ता, फारम भर्ने तरिकासहित



ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै उपत्यका र उपत्यका बाहिरका लागि विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

ज्योति विकास बैंकमा पनि विभिन्न पदमा रोजगारी खुलेको छ । बैंकले मानव संसोधन (एच आर डिपार्ट), ब्रान्च म्यानेजर, क्रेडिट अफीसर, रीलेसनसिप म्यानेजर जस्ता पोस्टका लागि आवेदन खुलाएको हो । इच्छुक उम्मेदवारले मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्https://jbbl.com.np/career.


प्रतिक्रिया दिनुहोस्