एनआइसी एशिया बैंकको अत्यन्त जरुरी सूचना « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

एनआइसी एशिया बैंकको अत्यन्त जरुरी सूचना



काठमाडौं । राष्ट्र बैंकको निर्देशन अनुसार एनआइसी एशिया बैंकमा खाता खोलेका तर कारोबार नभएका बचत खाताको हकमा ३ बर्ष तथा कल खाता र चल्ती खाताको हकमा विगत ६ महिनाभन्दा बढि समयवाधि व्यतित भएपछि त्यस्तो खाता निष्कृय गर्नुपर्ने व्यवस्था भएकाले बैंकका निक्षेप खाता सञ्चालन गर्न ग्राहकलाइ आग्रह गरिएको छ । ग्राहकहरुले आफूलाइ पायक पर्न शाखामा गएर गर्न सक्ने छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), default quality


प्रतिक्रिया दिनुहोस्