बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहभागीता रहेको छ ।
बैठकमा अहिले मुख्यगरी राजतन्त्रको पक्षमा चर्किएको आन्दोलन र आफुमाथी आफ्नै दलका नेताहरुले पारिएको कमजोर प्रति छलफल हुनेछ ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ ।