सांग्रिला विकास बैंकले माग्यो यी पदमा कर्मचारी, पुस ८ गतेसम्म आवेदन दिन सकिने « Arthapath.com
२४ मंसिर २०७७, बुधबार

सांग्रिला विकास बैंकले माग्यो यी पदमा कर्मचारी, पुस ८ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । सांग्रिला विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । राष्ट्रिय स्तरको विकास बैंक सांग्रिलाले विभिन्न कर्मचारी मागेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखाका लागि सुपरभाइजर, ब्रान्च म्यानेजर, रिलेसनशिप म्यानेजर लगायतको पदमा कर्मचारी आह्वान गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले पुस ८ गतेभित्र आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्