युनाइटेड फाइनान्सले लाभांश वितरण नगर्ने « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

युनाइटेड फाइनान्सले लाभांश वितरण नगर्ने



काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । मंसिर २४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्