बैंकमा जागिरको अवसर, सप्तकोशी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, १० दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसर, सिनियर अफिसर आइटी, अफिसरका, जुनियर अफिसर, सुपर भाइजरका, सिनियर असिस्टेन्ट, असिस्टेन्ट, जुनियर असिस्टेन्ट र गोल्ड टेस्टरका कर्मचारीको माग गरेको बैंकले जनाएको छ ।

आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नै कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । विज्ञापन प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
To Apply:
Saptakoshi Development Bank Limited (SKDBL)
Human Resource Department.
Corporate Office, Biratnagar, Morang
Email: [email protected]
Website: www.skdbl.com.np