प्रदेश नं २ लोकसेवाले गर्यो कर्मचारी भर्ना सुरु « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

प्रदेश नं २ लोकसेवाले गर्यो कर्मचारी भर्ना सुरु



काठमाडौं । प्रदेश नं २ अन्तर्गतको लोकसेवा आयोग कार्यालयले कर्मचारी भर्नासुरु गरेको छ । लोकसेवा आयोग प्रदेश २ ले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गरेको छ । पुस १५ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ । यस्तै दोब्बर दस्तुर तिरेर भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

लिखित, सामूहिक छलफल तथा अन्तर्वाताको विधिमार्फत गरिने नयाँ कर्मचारी भर्नाको लागि विगतको भन्दा केही फरक शैली अपनाइएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्