नेकपा स्थायी कमिटी बैठक सुरु « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

नेकपा स्थायी कमिटी बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको छ ।

आजको बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस्