मन्त्री कृष्णगोपालको २ महिने कार्यकालको समीक्षा, यी काम गरे « Arthapath.com
३० मंसिर २०७७, मंगलवार

मन्त्री कृष्णगोपालको २ महिने कार्यकालको समीक्षा, यी काम गरे



काठमाडौं । शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले २ महिना कार्यकालको समीक्षा गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालय सम्हालेको २ महिनामा भएका र आगामी २ महिनामा गर्ने कामबारे जानकारी गराएका छन् । असोज २८ गते शहरी विकास मन्त्रीका रुपमा मन्त्रालयमा प्रवेश गरेका मन्त्री श्रेष्ठले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफुले गरेको कामको समीक्षा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्