रोजगारीको अवसर, ज्योति लाइफले माग्यो कर्मचारी, पुस ६ गतेसम्म आवेदन दिन सक्ने « Arthapath.com
१ पुष २०७७, बुधबार

रोजगारीको अवसर, ज्योति लाइफले माग्यो कर्मचारी, पुस ६ गतेसम्म आवेदन दिन सक्ने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । कम्पनीले शाखा प्रमुख, उपशाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतको पदमा कर्मचारी आह्वान गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्