राष्ट्र बैंकमा रोजगारी खुल्यो, ५० जना नयाँ कर्मचारी आवश्यकता, के–केमा खुल्यो आवेदन ? « Arthapath.com
३ पुष २०७७, शुक्रबार

राष्ट्र बैंकमा रोजगारी खुल्यो, ५० जना नयाँ कर्मचारी आवश्यकता, के–केमा खुल्यो आवेदन ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ५० जना नयाँ कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट भर्ना गर्ने भएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सहायक द्धितिय र अधिकृतस्तर तृतिय तहमा नयाँ कर्मचारी भर्ना गर्न लागेको हो । राष्ट्र बैंकले ३८ जना सहायक निर्देशक र १२ जना प्रशासन सहायक पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट भर्ना गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्