एसएलसी पास गर्नुभयो ? मिर्मिरे लघुवित्तमा जागिरको अवसर « Arthapath.com
५ पुष २०७७, आईतवार

एसएलसी पास गर्नुभयो ? मिर्मिरे लघुवित्तमा जागिरको अवसर



मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई विभिन्न पदका लागि कर्मचारी आवश्यकता परेको छ ।मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागिय प्रमुखका लागि केही, कार्यालय प्रमुखका लागि केही र फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको संस्थाको भनाई छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्