पोको एक्स ३ एनएफसी-वास्तविक मिडरेन्ज च्याम्पियन « Arthapath.com
५ पुष २०७७, आईतवार

पोको एक्स ३ एनएफसी-वास्तविक मिडरेन्ज च्याम्पियन



लोकप्रिय ब्राण्डबाट लाइनकै शिर्ष स्क्रिन, ब्याट्री र प्रदर्शन

काठमाडौं । पोको, उद्योग-पुनःपरिभाषित गर्ने स्मार्टफोन ब्राण्डले आफ्नो नवीनतम उपकरण पोको एक्स३ एनएफसी आज नेपालमा सार्वजनिक गरेको छ । युवा टेक र गेमि उत्साहीहरूका लागि अनुरुप गरिएको, यसले एक अद्वितीय फिनिश-लाइन डिजाईन अपनाउँछ जसले शक्तिलाई झल्काउँछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी नयाँ पोको एक्स३ लाई नेपालमा सार्वजनिक गर्न पाउँदा निकै खुसी छौं । क्वालकमको सबैभन्दा नयाँ र सबैभन्दा शक्तिशाली ७००-सिरिजको फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी डेब्यू गर्दै पोको एक्स३ एनएफसीले अविस्मरणीय प्रदर्शनको गर्व गर्दछ जुन एक चार्जमा दुई दिनसम्म टिक्छ र यसको लागि ह्यान्डसेटको ठूलो ५१६० एमएएच ब्याट्रीलाई आभार । फोनको १२०हर्ट्ज+ २४०हर्ट्ज डिस्प्ले बजारमा उपलब्ध प्रायःफ्ल्यागशिपहरू भन्दा उत्कृष्ट एउटा अविश्वसनीय निर्बाध र उत्तरदायी अनुभव सिर्जना गर्दछ । हामी आशावादी छौं कि यो नयाँ उत्पादनको साथ, हाम्रो ब्राण्डतर्फ नयाँ प्रयोगकर्ताहरूलाई आकर्षण गर्न सक्षम हुनेछौं ।”

क्वालकम स्न्यापड्रैगन ७३२जी को साथ ठ्याक्कै तपाइँलाई चाहिने प्रदर्शन

क्वालकमको अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्रैगन ७३२जी मा चल्दै, पोको एक्स३ एनएफसीले निरन्तर अधिकतम प्रदर्शन र एआई क्षमता प्रदान गर्दछ जसले सबैभन्दा दक्षतापूर्ण गेमरलाई पनि प्रभावित गर्दछ यसको लागि क्रायो ४७० अक्टा-कोर सीपीयू र एड्रेनो ६१८ सर्वोत्कृष्ट गेमिंग सिरिज जीपीयूमा आधारित वास्तुकलालाई आभार ।

स्थिर अपरेशन र घर्षणविहीन प्रयोगकर्ताको अनुभव सुनिश्चित गर्न, उपकरणले लिक्वडकूल टेक्नोलोजी १.० प्लस सम्मिलित गर्दछ र विस्तारित कपर हिट पाइपको संयोजनमा ग्रेफाइटको बहु-तहहरू फोनको प्रोसेसरको ताप ६डिग्री सम्म कम गर्न सँगै काम गर्दछ ।

१२० हर्ट्ज+२४०हर्ट्ज डिस्प्ले र स्टेरियो स्पिकरहरूको साथ ठ्याक्कै तपाईलाई चाहिएको इमर्शन
पोको एक्स३ एनएफसीमा एक शानदार इड्ज-टु-इड्ज ६.६७ इन्च एफएचडी+ डट डिस्प्लेको साथ १२०हटर््ज रिफ्रेस रेट र २४० हट स्याम्प्लिंग रेटको आश्चर्यजनक संयोजन छ । पोकोे एक्स३ एनएफसीले यसको मूल्य कोटीमा एक निर्बाध स्क्रिनको गर्व गर्दछ । गतिशील स्वीच फंगक्शनले फोनमा उपयोग र स्क्रिनमा प्रदर्शित सामग्रीको ढाँचामा निर्भर हुँदै स्वचालित रूपमा ५०, ६०, ९० र १२० हर्ट्जको बीचमा स्विच गरेर शक्ति बचत गर्न अनुमति दिन्छ ।

२४० हर्ट्ज टच स्याम्पिंलग दरले अधिकांश प्रतिस्पर्धा पूर्णरुपमा हराउन अनुमति दिँदै फोनको असाधारण प्रदर्शन क्षमताहरूलाई थप सुदृढ गर्दछ । पोको एक्स३ एनएफसीले एक अत्यन्तै सन्तोषजनक प्रयोगकर्ता अनुभव प्रदान गर्दै हाल बजारमा उपलब्ध धेरै फ्ल्यागशिपहरू भन्दा बढि ३३५ छिटो प्रतिक्रियाको दावा गर्दछ । अत्यन्तै इमर्शन सुनिश्चित गर्न, यस उपकरण एक जोडी फ्लगशिप—ग्रेड स्टेरियो स्पिकरकोे साथ आउँदछ ।

६४एमपी एआई क्वाड क्यामेरा प्रणालीको साथ ठ्याक्कै तपाईंले चाहेको फोटोहरू
पोको एक्स३ एनएफसीमा एक शीष-नोच रियर क्वाड-क्यामेरा प्रणाली छ जसमा ६४एमपी मुख्य क्यामेरा, १३एमपी अल्ट्रा-वाइड एंगल क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ सेन्सर समावेश रहेको छ ।

फोनको मुख्य क्यामेरा एक फ्ल्यागशिप सोनी आईएमएक्स६८२ सेन्सर हो जसले एक ƒ/1.89 को अपर्चर र १.६माइक्रोनमिटरको फोर-इन-वान सुपर पिक्सेल प्रस्तुत गर्दै विस्तृत र अल्ट्रा-स्पष्ट फोटोहरु खिच्छ । १३ एमपी अल्ट्रा-वाइड एंगल क्यामेरामा ११९डिग्री फिल्ड अफ भ्यू छ जसलाई ƒ/1.89 अपर्चर र १.० माइक्रोनमिटर पिक्सेल आकारले यसमाथी केही खस्नबाट रोक्छ, जबकि २ एमपी म्याक्रो क्यामेरा र डेप्थ सेन्सरले थप कार्यक्षमता प्रस्ताव गर्दै र मुख्य लेन्सको क्षमतालाई सुदृढ पार्दै सेटअप पूरा गर्दछ ।

अगिल्लो भागमा उपकरण एउटा सानो डट २० एमपी क्यामेरा ƒ/1.89 अपर्चर र १.६माइक्रोनमिटरको फोर-इन-वान सुपर पिक्सेलको साथ आउँछ जुन निष्कलंक सेल्फी लिनको लागि आदर्श हो । पोको एक्स३ एनएफसीले ६ वटा क्यालिडोस्कोप विकल्पहरू, गोल्ड भाइब्स मोड, साइबरपंक मोड, असंख्य नयाँ फोटो फिल्टरहरू, साथै एआई स्काईस्केपिंग ३.० सहित प्रयोगकर्ताहरूका सामाजिक मिडिया फिडलाई उज्यालो पार्न नयाँ रचनात्मक तरिकाहरू सहितको धेरै रचनात्मक सुविधाहरू प्रदान गर्दछ ।

५१६० एमएएच र ३३ वाट्ट फास्ट चार्जिंगको साथ तपाईंलाई चाहिने ब्याट्री जीवन
प्रयोगकर्ताहरूले यसको सबै आश्चर्यजनक सुविधाहरूको आनन्द लिन सक्दछन भन्ने ग्यारेन्टी गर्नको लागि पोको एक्स३ एनएफसी ५१६०एमएएच (टाइप) ब्याट्रीले सुसज्जित छ जुन मध्यम प्रयोगमा दुई दिनसम्म टिक्छ । यो ह्यान्डसेटले ३० वाट्ट फास्ट चार्जिंगलाई समर्थन गर्दछ जसको मतलब केवल यो मात्र होइन कि यो ६५ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ, तर केवल ३० मिनेटमा यो ६२५ सम्म चार्ज हुन्छ ।

पोको एक्स३ एनएफसी ६जीबी+१२८जीबी भेरियन्टमा स्याडो ग्रे र कोबाल्ट ब्लू कलर भेरियन्टमा रु ३१,९९९ मा उपलब्ध हुनेछ । यो मी प्रिफर्ड पार्टनर र अनलाईन पार्टनर-डराज डट कम र सस्तो डिल मार्फत उपलब्ध हुनेछ ।

पोको एक्स३ एनएफसीः सरल विशेषताहरु

पोको एक्स३ एनएफसी

Display6.67” FHD+ LCD DotDisplay – 20:9, 2400x1080p
240Hz touch sampling rate
120Hz refresh rate
ColorShadow Gray, Cobalt Blue
Dimensions165.3mm x 76.8mm x 9.4mm, 215g
ProcessorQualcomm® Snapdragon™ 732G – KyroTM 470 octa-core CPU, – AdrenoTM 618 GPU with select Elite Gaming features
StorageLPDDR4X RAM, UFS 2.1 storage
Cooling SystemLiquidCool Technology 1.0 Plus 
Rear Camera 64MP+13MP+2MP+2MP quad camera
64MP main wide sensor – Sony IMX682
13MP ultra-wide angle sensor, 119° FoV, ƒ/2.2, 1.0μm
2MP macro sensor, ƒ/2.4, 1.75μm, 4cm
2MP depth sensor, ƒ/2.4, 1.75μm
Up to 4K 30fps, video recording, AI Skyscaping 3.0, Night Mode, ShootSteady video, Vlog mode
Front Camera20MP in-display front camera
SecuritySide-mounted fingerprint sensor
Battery5,160mAh (typ) high-capacity battery, 33W in-box charger
AudioDual Stereo Speakers
MotorZ-axis linear vibration motor
SystemMIUI 12 for POCO based on Android 10
Storage 6GB+128GB


प्रतिक्रिया दिनुहोस्