माछापुच्छ्रे बैंकमा तीन जना सञ्चालक नियुक्त « Arthapath.com
६ पुष २०७७, सोमबार

माछापुच्छ्रे बैंकमा तीन जना सञ्चालक नियुक्त



काठमाडौं ।माछापुच्छ्रे बैंकको सञ्चालकमा ३ जना नियुक्त भएका छन् । पौष २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले जय मुकुन्द खनाल, बिश्वप्रकाश गौतम र सृजना कार्की भट्टराई नियुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्