बुटवल पावरले २५ प्रतिशत लाभांश दिने « Arthapath.com
६ पुष २०७७, सोमबार

बुटवल पावरले २५ प्रतिशत लाभांश दिने



काठमाडौं । बुटवल पावरले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को नाफा वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरि कुल २५ प्रतिशत लाभांश वितरणको गर्ने प्रस्ताव अघि बढाएको छ ।

राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्