ओलीलाई हटाएर माधव नेपाल नेकपाको अध्यक्ष « Arthapath.com
७ पुष २०७७, मंगलवार

ओलीलाई हटाएर माधव नेपाल नेकपाको अध्यक्ष



काठमाडौं । मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको छ । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई उक्त पदमा लैजाने तयारी गरेको हो ।

केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटिले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गरिएको थिया े।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्नेदेखि विभिन्न ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्