प्रचण्ड -नेपाल समुहको केन्द्रिय कमिटी बैठकमा गौतम, बादल र भट्ट गएनन् « Arthapath.com
७ पुष २०७७, मंगलवार

प्रचण्ड -नेपाल समुहको केन्द्रिय कमिटी बैठकमा गौतम, बादल र भट्ट गएनन्



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि नेकपाको प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैंठकमा नेकपाका उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ( बादल) र उधोग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहभागी भएका छैन्न ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा अहिले प्रचण्ड नेपाल समुहको केन्द्रिय कमिटी बैठक चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्