बालुवाटारमा भएको ओली समूहको केन्द्रीय समिति बैठक अबैधानिक हो : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रचण्ड–नेपाल समूहका पार्टि प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठक बैधानीक नभएको बताएका छन ।