मिर्मिरे लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी आवश्यकता, आवेदन दिने तरिका सहित « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

मिर्मिरे लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी आवश्यकता, आवेदन दिने तरिका सहित



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ ।

संस्थाले विभागिय प्रमुखका लागि केही, कार्यालय प्रमुखका लागि केही र फिल्ड सहायकका लागि केही कर्मचारीको माग गरेको हो ।

To Apply: [email protected] 


प्रतिक्रिया दिनुहोस्