२९ अंकले नेप्से घट्यो, ५ अर्ब ३६ करोडको कारोबार « Arthapath.com
९ पुष २०७७, बिहीबार

२९ अंकले नेप्से घट्यो, ५ अर्ब ३६ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेप्से २९ अंकले घटेको छ । कारोबार परिसूचक घटेसँगै नेपाल स्टक एक्सचेन्जमा बिहिवार नेप्से २०३८.६३ अंकमा बन्द भएको छ ।

बिहीबार कूल ९८ लाख ६० हजार ५३६ कित्ता शेयर ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैयाँको शेयर कारोबार भएको छ ।

कूल २०४ वटा कम्पनीको शेयर कारोबार भएकोमा ओरियन्टल होटल र सोल्टी होटलको सबैभन्दा धेरै मूल्यबृद्धि भएको छ । त्यस्तै, समृद्धि फाईनान्स र युनाईटेड मोदी हाईड्रोपावरको शेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्