सिर्जना फाइनान्ले १४.२७ प्रतिशत लाभांश दिने, बोनश र नगद कति ? « Arthapath.com
९ पुष २०७७, बिहीबार

सिर्जना फाइनान्ले १४.२७ प्रतिशत लाभांश दिने, बोनश र नगद कति ?



काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १३.५९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।


प्रतिक्रिया दिनुहोस्