राष्ट्रिय सहकारी बैंकले परिवर्तन गर्यो ब्याजदर « Arthapath.com
१० पुष २०७७, शुक्रबार

राष्ट्रिय सहकारी बैंकले परिवर्तन गर्यो ब्याजदर



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गरेको यसअघिको ब्याजदर परिवर्तन गरेको छ । शुक्रबार सूचना जारि गर्दै बैंकले ब्याजदरमा परिवर्तन गरेको जनाएको छ । बैंकको पौष ८ गतेको निर्णय बमोजिम पौष १० गतेदेखि लागु हनुेगरि कर्जामा लागु भइरहेको ब्याजमा परिवर्तन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्