गुराँस लाइफका लागि कर्मचारी माग « Arthapath.com
१२ पुष २०७७, आईतवार

गुराँस लाइफका लागि कर्मचारी माग



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मार्केटिङका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं २ र बागमती प्रदशका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ओवदन दिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्