नेप्से ८.५७ अंकले बढेर २००७.२९ अंकमा बन्द, ३ अर्ब ८५ करोडको कारोबार « Arthapath.com
१३ पुष २०७७, सोमबार

नेप्से ८.५७ अंकले बढेर २००७.२९ अंकमा बन्द, ३ अर्ब ८५ करोडको कारोबार



काठमाडौं । नेप्से ८.५७ अंकले बढेर २००७.२९ अंकमा बन्द भएको छ । सोमबार ट्रेडिङ, विकास बैंक र अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । दिनभरिमा २१४ सय वटा कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सोमबार नेपाल लाइफकोे ३४ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९.६२ प्रतिशतले बढेको छ ।

Sub-IndicesCurrentPoints Change%Change
Banking1,533.759.340.61  
Trading1,932.3748.652.46  
Hotels1,906.653.430.18  
Development Bank2,134.8410.290.48  
HydroPower1,581.772.740.17  
Finance865.622.050.24  
Non Life Insurance9,377.8275.330.81  
Manu.& Pro.4,899.6997.792.04  
Others1,524.290.980.06  
Microfinance3,189.206.080.19  
Life Insurance13,215.3929.650.22  
Mutual Fund11.340.030.25 


प्रतिक्रिया दिनुहोस्