नेको इन्स्योरेन्सको अध्यक्षमा भट्टराई चयन « Arthapath.com
१६ पुष २०७७, बिहीबार

नेको इन्स्योरेन्सको अध्यक्षमा भट्टराई चयन



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई चयन भएका छन् ।

कम्पनीको सञ्चालक समितिको ४०१ औं बैठकले भट्टराईलाई चयन गरेको हो ।

पुस १५ गते बसेको बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्