गुराँस लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । सहायक प्रबन्धक, कनिष्ठ अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक र सहायक प्रशिक्षार्थीका लागि कर्मचारीको माग गरेको हो ।
संस्थाले विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।
