महालक्ष्मी लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी, पुष २८ गतेसम्म आवेदन दिन पाईने, यसरी भर्नुहोस् फाराम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि १० जना, मार्केटिङ असिस्टेन्टका लागि २० जना र असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पौष २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

To Apply hare: [email protected]