रोजगारीको अवसर, एलआइसी नेपालले माग्यो यी पदका लागि कर्मचारी « Arthapath.com
२ माघ २०७७, शुक्रबार

रोजगारीको अवसर, एलआइसी नेपालले माग्यो यी पदका लागि कर्मचारी



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआइसी) नेपालले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर असिस्टेन्ट र जुनियर अफिसर पद कार्यालय, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जनवरी २५ गते अर्थात माघ ८ गतेभित्र आवेदन दिनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्