महुली लघुवित्तमा ठुलो संख्यामा कर्मचारी माग, प्रशिक्षार्थीले पनि आवेदन दिन सक्ने « Arthapath.com
७ माघ २०७७, बुधबार

महुली लघुवित्तमा ठुलो संख्यामा कर्मचारी माग, प्रशिक्षार्थीले पनि आवेदन दिन सक्ने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले सुचना प्रविधि व्यवस्थापन विभागमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वित्त व्यवस्थापन विभागमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभागमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, विभागीय सहायक, प्रदेश प्रमुख, अनुगमन अधिकृत र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले माघ २१ गते कार्यालय समयभित्र आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्