आइतबार ३० अकंले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आज आइतबार प्रि ओपन सेसनमा नेप्से ३० अंकले घटेको छ ।
बिहीबार १६.५५ अंक घटेर २४२५.३० विन्दुमा झरेको नेप्से, आज पनि प्रि ओपन सेसनमा ३० अंकले घटेर २ हजार ३ सय ९४ अंकमा पुगेको छ ।