युनाईटेड यस इदीमर्दी एण्ड आर बि हाईड्रोपावरको संचालकमा केसी नियुक्त

काठमाडौं । युनाईटेड यस इदीमर्दी एण्ड आर बि हाईड्रोपावरको रिक्त रहेको संचालकमा सेयर धनी प्रकाश केसी नियुक्त भएका छन ।
हिजो बसेको संचालक समितिको बैठकले उनलाई संचालक बनाउने निणर्य गरेको कम्पनिले जनाएको छ ।
साथै सोही बैठकले नवनियुक्त केसीलाई नै संचालक समितिको अध्यक्ष बनाउने समेत निणर्य गरेको कम्पनिले जनाएको छ ।
