घौलागिरी लघुवित्तले माग्यो कर्मचारी,यसरी दिनुस आवेदन « Arthapath.com
२७ माघ २०७७, मंगलवार

घौलागिरी लघुवित्तले माग्यो कर्मचारी,यसरी दिनुस आवेदन



काठमाडौं । घौलागिरी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले प्रमुख कार्यकारी अधिकृत र बरिष्ठ कार्यकारिणी तह पदको लागि कर्मचारी माग गरेको हो । ईच्छुक योग्य उम्मेदवारले १५ दिन भित्र आवेदन दिन संस्थाले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्