रु रु जलविद्युतको आइपीओ फागुन ७ गतेदेखि निष्काशन गरिँदै « Arthapath.com
२८ माघ २०७७, बुधबार

रु रु जलविद्युतको आइपीओ फागुन ७ गतेदेखि निष्काशन गरिँदै



काठमाडौं । रु रु जलविद्युतले फागुन ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका कम्पनीले आयपीओ निष्कान गर्ने भएको हो ।

गुल्मी जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर साधारण शेयर निष्काशन गर्ने भएको हो । छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानिय बासिन्दाहरुले कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था शेयर बिक्री तथा निष्काशन कम्पनी एनएमबि क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्