कर्णाली डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले साधारण सभा बोलायको छ ।
सोमबार बसेको संचालक समितिको बैठकले फागुन २१ गते १५ औ र १६ औं साधारण सभा गर्ने निर्णय गरेको छ ।
बैठले कम्पनिको विभिन्न महत्वपुर्ण प्रस्तावहरु पारीत गर्ने छ ।
