नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर फागुन १ गतेदेखि लागू हुने जनाएको छ ।
नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक
